पदभन्दा जनता ठूलो : सांसद पुनमगर

रोल्पा । नेपाली काँग्रेसका सांसद अमरसिंह पुनमगरले सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोमबार रोल्पाको सदरमुकाम लिवाङमा आयोजित विरोधसभामा बोल्दै सांसद पुनले यस्तो बताउनुभएको हो । “यतिबेला जनताको भावना अखण्ड ५ नम्बर प्रदेश भन्ने रहेको छ, म तिनै जनताको प्रतिनिधि कसरी जनभावना विपरीत जान मिल्छ” रु … Continue reading पदभन्दा जनता ठूलो : सांसद पुनमगर